स्वयम्भुमा भयो अचम्म ! अचानक ढुंगा तातेपछी हेर्नेको भिड, दैबी शक्ति भएको विश्वास (भिडियो)

shyane.com.np | 3:45 PM | 0 comments

स्वयम्भु काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए ।

त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरि दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ।

तर हालसालै केहि दिन यता स्वयम्भु बौद्ध स्तूपको प्रांगणमा अचानक ढुंगा तातेको छ । अचानक ढुंगा तातेपछी स्थानियहरु अचम्मित भएका छन् । धेरै वटा ढुंगा मध्ये एउटा मात्र तातेपछी भगवान मानेर पुजा गर्नेको भिड नै लागेको छ । आखिर के हो त ? स्थानीय हरु के भन्छन हेर्नुस यो भिडियो :

The post स्वयम्भुमा भयो अचम्म ! अचानक ढुंगा तातेपछी हेर्नेको भिड, दैबी शक्ति भएको विश्वास (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update