दशैँ सकिए लगतै सोच्नै नसकीने गरी घटयो सुनको भाउ, हेर्नुहोस आजको मुल्य….

shyane.com.np | 12:52 PM | 0 comments

काठमाडौं, असोज १७ – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैँया घटेको छ । दसैँपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ५६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दसैँको बिदा सुरु हुनुअघि गएको मंगलबार सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा डलर मजमुत भएकाले सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।

The post दशैँ सकिए लगतै सोच्नै नसकीने गरी घटयो सुनको भाउ, हेर्नुहोस आजको मुल्य…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update