बाहुबलीका हिरो प्रभास कडा निगरानीमा…

shyane.com.np | 8:55 PM | 0 comments

एजेन्सी, दक्षिण भारतीय फिल्म ‘बाहुबली’बाट निकै चर्चा कमाएका सुपरस्टार प्रभासलाई यतिबेला कडा निगरानीमा राखिएको छ । प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’ को सुटिङमा ब्यस्त छन् । ‘साहो’ को सुटिङमा उनलाई हेर्ने धेरै मानिसहरुको भीड लाग्ने भन्दै उनको सुरक्षाको लागि उनलाई निगरानीमा राखिएको हो ।

‘बाहुबली’को दोस्रो भाग निकै सफल भएपछि उनको फ्यान र उनलाई मनपराउनेहरु धेरै नै हुनथालेका छन् । विभिन्न खबर अनुसार ‘साहो’को सुटिङमा प्रभास माथि कुनै पनि घटना नघटोस् भनेर उनलाई कडा निगरानीमा राखिएको छ । आफ्नो मनपर्ने स्टारलाई नजिकबाट नियाल्न मानिसहरुको उल्लेख्य भीड लाग्ने कारण सुरक्षालाई मध्यनजर गर्दै प्रभासको व्यक्तिगत सुरक्षामा पनि दुई गुणा थप गरिएको छ ।

‘साहो’ एक साइन्स फिक्सनमा आधारित रहेको फिल्म हो । यस फिल्ममा प्रभास संगै श्रद्धा कपुर पनि देखिनेछिन् । यस फिल्मका निर्मातालाई प्रभासको लुक बाहिरिने निकै डर रहेको छ ।

The post बाहुबलीका हिरो प्रभास कडा निगरानीमा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update