बीग बस–११ की सबैभन्दा महँगो प्रतिस्पर्धी, हिना खान

shyane.com.np | 2:19 PM | 0 comments

दर्शकको मनमा घर बनाउन सफल टेलिभिजन कार्यक्रम ‘बिग बस–११’ मा ड्रामा, फाइट, इगो, झगडा, विवाद सबैकुरा हुन्छ । तर यी सबैका लागि प्रतिस्पर्धीलाई मोटो रकम दिइन्छ । रिपोर्टका अनुसार ‘ये रिश्ता क्या कहलाता हे’ की अक्षरा उर्फ हिना खान यो सिजनकी सबैभन्दा महँगो प्रतिस्पर्धी हुन् । उनलाई एक हप्ताका लागि ७ देखि ८ लाख भारु दिइन्छ ।

यस्तै हितेन तेजवानीलाई त्यति नै समयका लागि ७ देखि ७.५ लाख भारु दिइएको छ ।

हिना खान बिग बसभन्दा अघि हिना खान ‘खतरों का खेलाडी’ सिजन ८ मा भाग लिइसकेकी छिन् । हिनाका अनुसार बाल्यकालदेखि नै उनलाई छेपारोदेखि निकै डर लाग्थ्यो तर खतरोंका खेलाडीमा काम गरेपछि अब उनी सर्पसँग पनि सेल्फी लिन सक्छिन् ।

The post बीग बस–११ की सबैभन्दा महँगो प्रतिस्पर्धी, हिना खान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update