दुख्द खबर :७ वटा प्याराग्लाइडिङ फेवातालमा खसे, उद्धार कार्य जारी

shyane.com.np | 3:14 PM | 0 comments

कास्की, ३० असोज । पोखराको फेवातालमा सातवटा प्याराग्लाइडिङ खसेको छ । सोमबार दिउँसो सारङकोटबाट उडेका सातवटा प्याराग्लाइडिङ फेवातालमा खसेका हुन् । हावाहुरी कारण अनियन्त्रित भई प्याराग्लाइडिङ फेवातालमा खसेपछि अहिले उद्धार कार्य भइरहेको छ । थप विवरण अाउन बाँकी छ ।

The post दुख्द खबर :७ वटा प्याराग्लाइडिङ फेवातालमा खसे, उद्धार कार्य जारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update