प्रेमिकाको हत्या गरेर फरार भएका प्रकाश दुवईबाट पक्राउ

shyane.com.np | 9:10 PM | 0 comments

काठमाडौं, असोज २९ – व्यवसायीको अपहरण गर्न प्रेमिकाको प्रयोग गरी हत्या गर्ने प्रकाश लामिछानेलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको छ । इन्टरपोलसँग समन्यव गरेर सिआइबीले लामिछानेलाई नेपाल ल्याएको हो । लामिछानेले व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठको प्रयोग गरेका थिए । पछि उनले पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेका थिए ।

The post प्रेमिकाको हत्या गरेर फरार भएका प्रकाश दुवईबाट पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update