विवादमा तानिए ऋषी धमला, श्रीमतीलाई खुट्टा ढोगाउँदै गरेको तस्विर भाइरल (फोटो / भिडियो)

shyane.com.np | 9:57 PM | 0 comments

काठमाडौं । पटक पटक विवादमा आइरहने पत्रकार ऋषी धमला फेरि विवादमा तानिएका छन् । नेपालीहरुको महान चाड बडा दशैको बेला आफ्नो श्रीमतीलाई खुट्टा ढोग्न लगाएको तस्बिर अहिले सामजिक संजालमा भाइरल भएको छ ।

धादिङको निलकण्ठ नगरपालिका स्थित तत्कलिन ज्यामरुङ गाविसमा दशैंमा घर गएको बेला उनले आफ्नी श्रीमति एलिजा गौतमलाई खुट्टा ढोग्न लगाएको हो ।

उनको तस्विरलाई लिएर नारीवादीहरुले प्रश्न समेत उठाएका छन् । कुनै समय राजधानीको खुल्लामञ्चमा बम पड्काएर विवादित बनेका धमला नेपाली पत्रकारिता जगतमा स्थापित नाम हो । तस्विर भाइरल भएपनि धमलाले भने यसबारे केही बोलेका छैनन् । भिडियो हेर्नुस

The post विवादमा तानिए ऋषी धमला, श्रीमतीलाई खुट्टा ढोगाउँदै गरेको तस्विर भाइरल (फोटो / भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/2xaH06v

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update