माग्ने बुढाले दिदीको बिहेको तस्बिर राख्दै आफु फुटपात देखि अहिलेसम्मको…

shyane.com.np | 1:22 PM | 0 comments

स्वार्थीहरुको शहरमा दुई छाक टार्न मैले करिब १५ वटा जति पेशा गरें ।

ति मध्ये सम्झन लायक भनेको फुटपाथमा पसल राखेको नगरपालिकाले लखेटेको । टेम्पो किनेर चलाएको सरकारले हटाइदिएको । सटरमा होलसेल खोलेको बाटो बढाउने भनेर सटरनै काटिदिएको । त्यस्तो रन्थनिएर बसेको अबस्थामा मेरो भेट यिनै रेडियो कर्मी सुमित्रा खड्का दिदि संग भयो र वहाँ संग रेडियो एच बि सी हेर्न गएको म आज सानो तिनो हाँस्यकलाकार भएको छु । र आज वहाँको शुभ बिवाहमा सरिक हुन पाएँ ।

धेरै धेरै बधाई तथा शुभकामना दिदि , सधैँ आशिर्बाद पाइरहुँ ,म त्यहि १७ बर्ष अघि भेटेको भाइ हो, मैले धरातल बिर्सेको छैन ,यसैगरी सधैँ आशिर्बाद पाइरहुँ ।

The post माग्ने बुढाले दिदीको बिहेको तस्बिर राख्दै आफु फुटपात देखि अहिलेसम्मको… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update