ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन भोलिदेखि नयाँ नियम…

shyane.com.np | 8:53 PM | 0 comments

पोखरा,असोज १९ – पोखरामा ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन जिल्ला यातायात ब्यबस्थापन समिति पोखराले भोलिदेखि सवारी साधन संचालन सम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ ।

बढ्दो सवारी साधन एबं बढ्दो शहरीकरणले गर्दा पोखरा नगरभित्रको तथा दुर्घटना न्युजिकरण गर्न कास्की जिल्लामा यातायात ब्यबस्थापन समिति र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिभिन्न सरोकारवाला निकायहरुको छलफलमा यहि असोज २० गते बाट लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो ।

नियमअनुसार हेभी सवारीसाधनले बिहान ८ बजे देखि वेलुका ६ बजेसम्म तोकिएका स्थानहरुमा प्रवेश पाउनेछैनन्। यस्तै कास्कीमा अबदेखि रातो नम्बरका मोटरसाइकलहरु भाडामा लगाउन पाइने छैन । भाडामा लगाइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत निर्णयमा उल्लेख छ । recentnepal

The post ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन भोलिदेखि नयाँ नियम… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update