प्रेमीसँग झाडीमा विवाहित युवती भेटिएपछि गराइयो यस्तो हाल

shyane.com.np | 6:55 PM | 0 comments

एजेन्सी। विवाहित हुँदाहुँदै पनि अर्कै प्रेमीसँग झाडीमा एक युवती आपत्तिजनक स्थितिमा भेटिइन् । उनीहरुलाई यस्तो अवस्थामा र्रगेहात समातेपछि गाउँलेहरुले हल्लाखल्ला गरे । युवतीले आफूहरुलाई छाडिदिन हारगुहार गरिरहिन् । तर, गाउँलेहरुले उनले हारगुहार गरेको भिडियो नै बनाएर भाइरल गरिदिएका छन् ।

गाउँलेहरुले उनीहरुलाई यसरी भेटेपछि प्रहरी बोलाए । गाउँलेहरुका अनुसार यी दुई यसअघि पनि त्यहाँ भेट्न आइरहन्थे । भारतको बिहारको गया जिल्लामा यही ठाउँमा उनीहरुलाई पहिले पनि देखिएको गाउँलेहरुले बताएका छन् । पटक पटक यसरी देखिएपछि यसपटक उनीहरुलाई समातेको गाउँलेहरुले बताए । ती युवती विवाहित भएर पनि प्रेमीसँग भेट्न लुकिछिपी बाहिर जान्थिन् । उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरी लिएर गएको छ । प्रहरीकै अगाडि कैयौं युवकले ती युवतीमाथि अश्लील कमेन्ट पनि गरेका थिए ।

The post प्रेमीसँग झाडीमा विवाहित युवती भेटिएपछि गराइयो यस्तो हाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update