नेपाल आईडलकी प्रमिला राईको पहिलो गीत सार्वजनिक (भिडीयो सहित)

shyane.com.np | 8:11 PM | 0 comments

नेपालको चर्चित रियालिटी शो नेपाल आईडलकी प्रतियोगी रहेकी प्रमिला राईको पहिलो डेब्यु गीत सार्वजनिक भएको छ ।

आईडलको टप सात बाट बाहिरिएकी प्रमिलाले ‘कान्छा हौउ’ बोलको गीतको म्युजिक भिडियोलाई आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन् । उनले बडा दसैंको टिकाको दिन अर्थात शनिबार उक्त गीतको भिडीयो सार्वजनिक गरेकी हुन् ।

उक्त गीतलाई नेपाली तारा तेस्रो सिजनका बिजेता गायक प्रताप लामाले शब्द तथा संगित दिएका छन् । म्युजिक भिडियोमा सुदित श्रेष्ठ र रक्षा श्रेष्ठको अभिनय रहेको छ।

The post नेपाल आईडलकी प्रमिला राईको पहिलो गीत सार्वजनिक (भिडीयो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update