बिहानै आयो दुख्द खबर: त्रिशूली नदीमा बस खस्यो, २ जनाको मृत्यु, २० जना बेपत्ता

shyane.com.np | 9:41 AM | 0 comments

काठमाडौं । राजविराजबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको गजुरी गाउँपालिका बागमोडस्थित त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ । १३ जना यात्रीको उद्दार गरिएको छ । अन्य २० जना भन्दा बढी यात्री नदीमा हराएका प्रहरी निरक्षक बरुण सिंहले जानकारी दिए ।

शनिबार बिहान ना ६ ख १४६७ नम्बरको रात्री बस त्रिशुली नदीमा खसेको प्रहरी निरक्षक सिंहले बताए ।

उद्दार गरिएका १३ जना यात्रुलाई उपचारको लागि गजुरी अस्पताल लगिएको छ । अन्य यात्रुहरुको उद्दारको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित गरिएको छ । baahrakhari

The post बिहानै आयो दुख्द खबर: त्रिशूली नदीमा बस खस्यो, २ जनाको मृत्यु, २० जना बेपत्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update