भोलि १९ वर्षपछि पहिलो पटक पञ्च शुभ योग बन्दै , यस्ता सामग्री किने लाभदायक’

shyane.com.np | 7:35 PM | 0 comments

असोज ३०, हरेक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी मनाउने चलन रहेको छ । यो दिन आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । र यो दिनमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ ।

यो दिन किनेको सामान दीर्घायु हुने बिश्वास हिन्दु धर्मावलम्बीहरुमा रहेको छ । भोलि अर्थात आश्विन ३१ मा पाँच शुभ योग बन्ने हुनाले यो दिन अत्यन्त सुभ मानिन्छ । धनवन्तरी त्रयोदशीमा पूजा गर्ने यो पटकको शुभ साइत साझ ६:४५ देखि ७:०१ सम्म रहेको छ ।

फेरि अर्को सुभ-साइत राति ७:४५ बाट ८:०१ सम्म रहेको छ । साझको पुजा पश्चात गरगहना, विधुतीय उपकरण र लक्ष्मी-गणेशको प्रतिमा किन-बेचको विशेष महत्व रहेको ज्योतिषहरुले बताएका छन् । १९ वर्ष पछि एकपटक पाँच सुभ योग बन्न लागेको हुनाले यो पटक धनवन्तरी त्रयोदशी विहानदेखि अबेर रातसम्म मंगलकारी र लाभदायक रहने छ । bigulnews

The post भोलि १९ वर्षपछि पहिलो पटक पञ्च शुभ योग बन्दै , यस्ता सामग्री किने लाभदायक’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update