नेपालमै भेटिइन एकै पटक २ ओटा हातले लेख्न सक्ने कला भएकी बालिका ! उनको हौशला बढाउन जति सक्दो शेयेर गरौं(भिडियो हेर्नुहोस्)

shyane.com.np | 5:06 PM | 0 comments

प्रयास पछी असम्भव कमै हुन्छन प्राय अर्थात एक नेपाली चेली जसले दुवै हातले राम्रो संग लेख्न सक्छन् | दुवै हातले लेखेको दृश्य हामीले एउटा बलिउड चलचित्र अमिर खान अभिनीत चलचित्र ३ इडीएटमा मात्र देख्न सक्छौं | सामान्य मानिसको लागी दुई हातले लेख्नु भनेको निकै कठिनको कुरा हो तर भने अब नेपालकै एक चेलीले सहज रुपमा दुवै हातले लेखेको देख्दा अचम्म पर्नु पनि स्वभाविकनै हो |

पोखराकि तिनै बालिका हुन् समता शर्मा जसले चलचित्र ३ इडीएटमा कलेजका प्रिन्सिपलले एकै पटक २ ओटा हातले लेखेको जस्तै समताले पनि सहज रुपमा दुइ हातले लेखि सबैलाई चकित पारेकी छिन् | हेर्नुहोस उक्त भिडियो-

The post नेपालमै भेटिइन एकै पटक २ ओटा हातले लेख्न सक्ने कला भएकी बालिका ! उनको हौशला बढाउन जति सक्दो शेयेर गरौं(भिडियो हेर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update