नेपालका यी तीन नोट र एक सिक्का जुन संसारकै उत्कृष्ट करेन्सीको सूचीमा परे

shyane.com.np | 7:30 AM | 0 comments

काठमाडौँ – तपाईँलाई नेपाली पैसाको नोट कस्तो लाग्छ ? पत्याउनुहुन्छ नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै उतकृष्ट नोटको सुचीमा परेको छ । बिश्व प्रसिद्ध अन्तरष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपाली १ रुपैयाँ ५ रुपैयाँ र ५ सय रपैयाँ सहित २ रुपैयाँके सिक्कालाई संसारकै उत्कृष्ट करेन्सकिो सूचीमा राखेको हो । संसारका बिभिन्न २१ पैसामध्ये नेपाली ३ नोट र १ सिक्का पनि सूचीमा परेको हो ।
टेलिग्राफले नेपाली पैसा ‘मोष्ट ब्युटिफुल करेन्सीज’मा समेटिनुको कारणमा पैसाको अनौठोपन र पैसामा जनावरको तस्वीर राखिनुलाई उल्लेख गरेको छ ।

 

 

 

 

कुन कुन छन् उत्कृष्टको सूचीमा

न्युजील्याण्डको ५ डलरको नोट, काजकिस्तानको १००० टेन्गे नोट, स्वीट्जरल्याण्डको ५० फ्रान्क नोट, अष्ट्रेलियाको नयाँ ५ डलरको नोट, माल्दिभ्सको १००० रुफियाना नोट, बर्माको १ क्याट नोट, बर्मुडाको २ डलरको नोट र केही अन्य देशका नोट पनि सूचीमा छन् । टेलिग्राफको उक्त सूचीमा चेक रिपब्लिक, मेक्सिको, इजिप्ट, नामिबिया, सामोआ, युगाण्डा, ट्रिनिडाड एण्ड टोबागोको पैसा पनि रहेका छन् । गत वर्ष भने टेलिग्राफले १५ ओटा करेन्सी मात्र उत्कृष् छानेको थियो ।

source:bigulnews

The post नेपालका यी तीन नोट र एक सिक्का जुन संसारकै उत्कृष्ट करेन्सीको सूचीमा परे appeared first on Taja nepali news.

http://ift.tt/2hUvudu

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update