नेता बन्न नसकेपछि तिहारका लागि सेल रोटी बेच्दै रञ्जु दर्शना

shyane.com.np | 7:55 PM | 0 comments

काठमाडौं । स्थानीय निकायको चुनावमा काठमाडाै‌ महानगरपालीकामा विवेकशिल पार्टीबाट मेयर पदमा उमेदवार बनेकी युवा नेतृ रञ्जु दर्शना तिहारमा सेलरोटी व्यावसायमा लागेकी छिन् । आफ्नी आमासंग मिलेर उनले यो व्यावसाय गरीरहेकी छिन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुनैपनि क्षेत्रबाट उम्मेदवारमा नछानिएपछि उनको उनले नयाँ व्यावसाय सुरु गरेकी हुन् । साझा र बिवेकशिल मिलेपछि पार्टीले उनलाई पत्याएन । त्यसकारण उनले राजनितीको बिकल्प खोजेकी छन् ।

एकपटक नेता भैसकेपछि त्यसैको आडमा जीवन गुजारा गर्ने माध्यम बनाउने नेता गणहरुलाई उनको यो बलियो उदाहरण हो । सेलरोटीकाे व्यापार मौलाइरहेको कुरा उनले आफ्नो फेसबुक स्टाटसमा राखेकी छन् ।

मानिसहरुले सेलरोटी अर्डर गरीरहेको पनि हेर्न सकिन्छ । हाल उनले बनाएका सेलरोटी बौद्ध नयाबस्ती स्थीत ग्रिन मार्टमा उपलब्ध छन् ।

The post नेता बन्न नसकेपछि तिहारका लागि सेल रोटी बेच्दै रञ्जु दर्शना appeared first on Taja nepali news.

http://ift.tt/2xLSdPX

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update