७ वर्षीया अपांग बहिनीलाई बोकेर विद्यालय जाने यी दाईलाई सम्मान स्वरूप शेयर गर्नुहोस !

shyane.com.np | 8:40 AM | 0 comments

७ वर्षीया अपांग बहिनीलाई बोकेर विद्यालय जाने यी दाईलाई सम्मान स्वरूप शेयर गर्नुहोस !
प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन्। ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछी अपाङ्ग बनेकी थिईन |

विद्यालय पुग्न उकालो बाटोको कारण घर्सेर हिड्न समेत नसके पछी बहिनीलाई बोकेर सधै विद्यालय पुर्याउनु परेको उनले बताय |घर देखि १ घण्टा उकालोमा पर्ने पूर्णा गाउ प्राबीमा कक्षा ५ मा अध्यनरत घर्तीले बहिनि बोकेर विद्यालय जना थालेको पनि २ वर्ष भै सक्यो |

बहिनि बोकेर विद्यालय पुर्याउन मुस्किल हुने उनि बताउछन हेर्नुहोस बिचरा उनले कसरि बोकेर पुर्याउछन आफ्नी बहिनीलाई भिडियो हेर्नुहोस जो कोहीको मन छुन्छ यो भिडियो हेरे पछी ||

The post ७ वर्षीया अपांग बहिनीलाई बोकेर विद्यालय जाने यी दाईलाई सम्मान स्वरूप शेयर गर्नुहोस ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update