नेपाल आईडलका प्रताप दास र संगिता रायमाझीको नयाँ गीत हेर्नुस (भिडियो)

shyane.com.np | 9:57 PM | 0 comments

नेपाल आईडलका सेकेन्ड रनर अप प्रताप दास र सुमधुर स्वरकी धनि संगिता रायमाझीको नयाँ सांगितिक कोशेली बजारमा आएको छ । उक्त गीतको गीतको संगीत नव संगीततकार भिम बिसीले दिएका हुन् भने गीतको संगीत संयोजन बुद्ध सायमीले गरेका हुन् । कमिलाको ताती झैं नामक बोलको गीत् निकै नै रोमान्टिक खालको रहेको छ ।

लामो समयदेखि संगीतत श्रेत्रमा आवद्ध संगीतालाई उक्त गीतमा साथ नेपाल आईडलका निकै चर्चित गायक प्रताप दासले दिएका हुन् । उक्त गीतको म्यूजिक भिडियोमा अभिनय भने रोजीना ठकुरी ,शिभदास , मान्दभ, राजु र सोबोध गरेका छन । संगीता नेचाली गाईज बेन्डकी सदस्य पनि हुन् । हेर्नुहोस भिडियो

The post नेपाल आईडलका प्रताप दास र संगिता रायमाझीको नयाँ गीत हेर्नुस (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update