घरको यो दिशामा राख्नुस् पैसा र गहना

shyane.com.np | 7:19 PM | 0 comments

सामान्यतया हरेक घरमा पैसा वा मूल्यवान गहनाहरु राख्ने एउटा विशेष स्थान हुन्छ । कसैले लकरमा राख्छन् भने कसैले आलमारीमा ।

तर बास्तु शास्त्रले भने यस्ता मूल्यवान बस्तु र पैसा घरको उत्तर दिशामा राख्दा शुभ हुने बताएको छ । यो दिशा पैसा र गहना राख्दा धनकी देवी-देवता कुबेर र महालक्ष्मी खुसी हुने बास्तु शास्त्रको भनाइ छ ।

बास्तुले सकारात्मक र नकारात्मक उर्जाका आधारमा काम गर्छ । यसकै आधारमा धनमाल राख्न घरको उत्तर दिशा सबैभन्दा उपयुक्त मानिएको छ ।

उत्तर दिशा कुवेरको

धनका देवता मानिएका कुबेरको दिशा उत्तर मानिन्छ । उनी देवी-देवताका कोषाध्यक्ष मानिन्छ । उत्तर दिशाका देवता मानिने यिनले घरको उत्तर दिशामा धनमाल राख्दा शुभ फल दिन्छन् ।

पैसा र गहना राखेको ठाउँ सपा हुनु अनुवार्य मानिन्छ । फोहोर भएको स्थानमा पैसा गहना राखिनु अशुभ मानिन्छ ।

बास्तु शास्त्रीका अनुसार नगद धन घरको उत्तर दिशामा राख्नु उत्तम मानिन्छ । घरको दक्षिण दिशामा भारी र गह्रौं चिजहरु राख्नु राम्रो मानिन्छ । एजेन्सी

The post घरको यो दिशामा राख्नुस् पैसा र गहना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update