भर्खरै काठमान्डौमा शक्तिशाली भूकम्पको धक्का: राजधानीवासीमा कोलाहल

shyane.com.np | 7:02 AM | 0 comments

काठमाडौँ, काठमाडौँमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । लामो समयपछि फेरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।

केहिबेर अघि बिहानको करिब २ बजेर ५ मिनेट जाँदा भुइँचालोको कडा धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्रका अनुसार गएको धक्का ३.७ म्याग्निच्युडको रहेको र सो भूकम्पको केन्द्रविन्दु काठमाडौँनै रहेकोले कडा धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको भूकम्पकोको परकम्पन हो । विसं २०७२ साल बैशाख १२ गतेको बिनासकारी गोरखा भुकम्प गएपछि पराकम्प आउने क्रम अहिले पनि रोकिएको छैन ।

अहिले सम्म बैशाख १२ गतेको गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर भन्दा ठूला पराकम्प ४८५ पराकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

The post भर्खरै काठमान्डौमा शक्तिशाली भूकम्पको धक्का: राजधानीवासीमा कोलाहल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update