स्विमिङ पुलको निश्चल र स्वस्तिको…तस्बिरहरु भयो भाइरल – हेर्नुहोस्

shyane.com.np | 7:17 PM | 0 comments

निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का दम्पत्तीले यस सालको दशैंको टिका लगाउन पाएनन् । आफन्तको निधन हुँदा बस्नेत परिवारको दशैं टिका बिहिन हुन गएको हो । टिका नभएपनि निश्चल र स्वस्तिमाले टिकाको दिन निकै रमाईलो गरे । गर्मीमा निश्चल र स्वस्तिमा एकै पुलमा पौडिए । पोज पोजमा तस्बिर खिचाए । स्विमिङ गरेको तस्बिर फेसबुकमा समेत पोस्ट गरेकी छिन् । हामीले निश्चल र स्वस्तिमाले स्विमिङ गरेको केही तस्बिरहरु यहाँ प्रस्तुत गरेका छौं : हेर्नुहोस् तस्बिर………………

The post स्विमिङ पुलको निश्चल र स्वस्तिको…तस्बिरहरु भयो भाइरल – हेर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update