नायक जय किसन बस्नेतको सवारी दुर्घटना

shyane.com.np | 1:46 PM | 0 comments

नायक तथा चलचित्र निर्माता जय किसन बस्नेत सवारी दुर्घटनामा परेका छन् । काठमाण्डौँको कालीमाटीमा भएको मोटरसाईकल दुर्घटना हुँदा उनी घाइते भएका हुन् ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल र लाइसेन्स लिएर गएको उनले फेसबुकमार्फत जानकारी गराएका छन् । प्रहरीले आफुलाई उपचारका लागि अस्पताल नलगेकोमा उनले दुखेसो गरेका छन् ।

घाइते व्यक्तिलाई उपचारको लागि अस्पताल लैजानुको सट्टा मोटरसाइकल र लाइसेन्स जफत गरेको उनको गुनासो छ । उनी अहिले अस्पतालमा उपचार गराईरहेका छन् । मोटरसाईकल दुर्घटना हुँदा उनको बाँया कुममा चोट लागेको छ । हेर्नुहोस् उनको स्टाटस ।

The post नायक जय किसन बस्नेतको सवारी दुर्घटना appeared first on Taja nepali news.

http://ift.tt/2gnuBqn

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update