लुज ब्रामा उनका भित्री अंग छर्लंगै !

shyane.com.np | 9:05 AM | 0 comments

भड्किला पोसाक लगाएर कसरी समाचारमा छाउने भनेर किम कार्दिसनलाई सोध्दा हुन्छ । उनको विगत पल्टाउने जोकोहीले यसबारे स्पष्ट हुन सक्छ । हलिउडकी बमसेल मोडेल तथा अभिनेत्री उनै किम केही दिन अघि ग्यास स्टेसन र अन्य ठाउँको परिक्रमा गर्दा भित्री वस्त्रबिना प्रस्तुत भएकी थिइन् । उनको भड्किलो अवतारसँगै धेरै पापाराजीहरुका आँखा ठूला भएका थिए । कालो गाउनमा सजिएकी उनले भित्र कालै ब्रा भने लगाएकी थिइन् ।

तर उनको भित्री वस्त्र हेर्दा लाग्थ्यो उनले पोसाक नै लगाएकी छैनन् । लुज ब्रामा उनका भित्री अंग छर्लंगै प्रस्तुत भएका थिए । उनी दिनभरजसो सोही पोसाकमा हिँडेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट ।

The post लुज ब्रामा उनका भित्री अंग छर्लंगै ! appeared first on Taja nepali news.

http://ift.tt/2gziI45

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update