पुरातात्विक यी मन्दिर जसको संरचना देखेर अचम्ममा पर्नुहुन्छ…

shyane.com.np | 8:57 PM | 0 comments

एजेन्सी, नेपाल एउटा मन्दिरले भरिएको देश हो । पुरातात्विक घरानाका मन्दिर र दरबार छन् । तर चीनमा एउटा यस्तो मन्दिर छ जुन बिल्कुलै आकाशमा झुदियेका जस्ता देखिन्छन । चीनको शाङ्सी प्रान्तमा रहेको यो मन्दिर संसारभरिका पर्यटकका लागि अनौठो आकर्षणका रूपमा रहेको छ । यी मन्दिरहरूलाई देखेर एकचोटि जो पनि झस्याङ्ग हुन्छ ।

अप्ठ्यारो पहाड टेको लगाएर उभ्याइएका मन्दिरलाई हावाले हल्लाएर लडाइदेला जस्तो लाग्छ र अनेकौं प्राकृतिक विपदाका बावजुद मन्दिर अझै उभिएकै छन् । इतिहासकारहरूका अनुसार, यो मन्दिर करीब पन्ध्र सय वर्ष पुरानो छ । यसमा बौद्ध, ताओ र कन्फ्युसियसको स्थापत्य शैलीको मिश्रण छ ।

खासमा यो मन्दिर विशेष प्रकारको बलियो र लच्किलो काठबाट बनाइएको हो । त्यसैले यत्तिका वर्षसम्म पनि यो नलडिकन बसेको छ ।

The post पुरातात्विक यी मन्दिर जसको संरचना देखेर अचम्ममा पर्नुहुन्छ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update