दुख्द खबर: आज फेरी त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु

shyane.com.np | 11:11 AM | 0 comments

धादिङ, कात्तिक १२ – धादिङ बेनिघानट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालकको ज्यान गएको छ ।

शनिबार दिउँसो मुग्लिङबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर त्रिशूलीमा खस्दा घाइते भएका चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

सहचालक हेटाैंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ ।

The post दुख्द खबर: आज फेरी त्रिशूलीमा ट्रक खस्यो, चालकको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update