पहिलो नेपाल आईडल बुद्ध लामाका गज्जबको फोटोहरु (फोटोफिचर)

shyane.com.np | 11:05 PM | 0 comments

असोज ६ गते नेपालले पहिलो नेपाल आईडलको रुपमा बुद्ध लामालाई पाएको थियो । उनी नेपाल आईडल भईसकेपछि बिभिन्न देश तथा बिदेशमा भएका कार्यक्रमहरुमा एकदमै ब्यस्त रहेका छन् । उनीसँग उनका दुई मित्र तथा प्रतिस्पर्धी निशान भट्टराई र प्रताप दास पनि बिभिन्न देशहरुमा कार्यक्रमको सिलसिलामा पुगेका छन् । उनै नेपाल आईडल बुद्ध लामा सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छन् । उनले आफ्ना दैनिक अपडेटहरु सामाजिक संजालमार्फत गराईरहेका हुन्छन् । पछिल्लो समय उनले इंस्टाग्राममा केहि गज्जबका फोटोहरु राखेका छन् । हेरौँ पहिलो नेपाल आईडल बुद्ध लामाका केहि तस्विरहरुः

The post पहिलो नेपाल आईडल बुद्ध लामाका गज्जबको फोटोहरु (फोटोफिचर) appeared first on Taja nepali news.

http://ift.tt/2hbKWP4

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update