बाजा घन्काउँदै ल्याएकी श्रीमती आफनै दाइबाट गर्भवती भएपछि भयो यस्तो -हेर्नुस भिडियो

shyane.com.np | 9:29 PM | 0 comments

आजकाल संसार कता बाट कता जदैछ, के भईरहेको छ मान्छेहरु लाई । आफ्नो योन चाहानालाई पुरा गर्न यस्ता कार्यहरु गरेका छन । बाजा बजाएर ल्याएकी श्रीमती आफ्नै दाइबाट गर्भवती भएको थाहा पाए पछी सबै जना चकित भएका छन् । रामेछापकि १८ बर्षाय एक युवतीलाई बिहे गरेर घर भित्र्याए तर बिहे गरेको केहि दिनपछी उनले गर्भ फालेको रहस्य खुल्यो । पतीले आफ्नो श्रीमतीलाई गर्भवती बानाउने अरु कोही नभइ श्रीमती कै दाई भएको थाहा पाए पछी माइतमा लगेर श्रीमतीलाई छोडी दिए । यस्ता गतिबिधीले गाउमा बिकृती र बिसँगती फैलाउने भन््दै दाजु बहिनीलाई नै गाउ निकाला गर्ने निर्णय गरिएको गाउलेको भनइ छ ।हेर्नुस भिडियो….

The post बाजा घन्काउँदै ल्याएकी श्रीमती आफनै दाइबाट गर्भवती भएपछि भयो यस्तो -हेर्नुस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update