मसाज सेन्टरमा यौनधन्दाः सेक्स गर्दै गरेका ४० युवायुवती पक्राउ

shyane.com.np | 8:12 PM | 0 comments

एजेन्सी । प्रहरीले भारतको एक मसाज तथा स्पा सेन्टरमा छापा मारेर ४० जना युवायुवतीलाई यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरेको छ । मसाजको नाममा यौनधन्दा चलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा ४० जना युवायुवती यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु सबैजना हाइप्रोफाइल खानदान रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मसाजको नाममा यौनधन्दा चलिरहेको खुलेको छ ।

यो सेन्टरलाई प्रहरीले नै संरक्षण दिइरहेको खुलेपछि ४ जना प्रहरीहरु जागिरबाट निकालिएका छन् । सेन्टर संचालक, पक्राउ परेका युवायुवतीलाई अदालत पेश गरिएको छ ।

डिजायर स्पा सेन्टरको नाममा भारतको इन्दौरमा चलिरहेको यौनधन्दा बन्द गराउन प्रहरीले छापा मार्दा कैयौं युवायुवती आपत्तिजनक अवस्थामा भेटिएका थिए । यहाँ कैयौं केबिन बनेका थिए । यहाँबाट २३ युवती र २१ युवक पक्राउ परेको बताइएको छ । संचालकले यहाँ आउने ग्राहकसँग १५०० रुपैयाँ शुल्क लिन्थे ।

भित्र गएपछि एक युवतीले ग्राहकलाई मसाजसहित यौनकार्यसम्मको फरक फरक दरबारे जानकारी दिन्थिन् । यहाँ सेवा दिने युवतीको फोटोसहित विवरण उपलब्ध गराइन्थ्यो । यहाँ ५ सयदेखि ५ हजारसम्मका युवती उपलब्ध थिए । नेपाल समाचारपत्रबाट

The post मसाज सेन्टरमा यौनधन्दाः सेक्स गर्दै गरेका ४० युवायुवती पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update