६.३ रेक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी

shyane.com.np | 4:37 PM | 0 comments

मंगलबार बिहान चिलीमा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।

भूकम्पबाट पेरू र अर्जेन्टिनाको सिमामा रहेका करिव २० लाख जना प्रभावित हुन सक्ने आशंका गरिएको छ । यसअघि सन् २०१५ मा गएको ८.३ रेक्टर स्केलको भूकम्पमा परेर १५ जनाको ज्यान गएको थियो ।

The post ६.३ रेक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update