समाजसेवी इशा गुरूङबाट धुर्मुश सुन्तली फाउन्डेशनलाइ १ लाख ५१ हजार सहयोग

shyane.com.np | 8:00 AM | 0 comments

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि बेलायतमा बसोवास गर्नुहुने समाजसेवी ईशा गुरुङले सहयोग गर्नु भएको छ । हरेक नेपालीलाई परेको पिडामा सदैब दिल खोलेर सकेको सहयोग गर्नुहुने इशाले फाउन्डेसनलाई १ लाख रुपैया सहयोग प्रदान गर्नुभएको हो ।

उहाँले यसअघि पनि तराईमा राहत बितरणमा खटिईरहँदा नेपालमा आएर प्रत्यक्ष रुपमा तराईका तिनै बाढी पिडितका लागि रु. ५१ हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नुभएको थियो ।

फाउन्डेसनका ब्यबस्थापक धुर्मुस र सुन्तलीले ‘संधै भरी यसरी नै दुखी, पिडितहरुका लागि सहयोग गदैं जानुस’ भन्दै समाजसेवी ईशा गुरुङलाई शुभकामना समेत व्यक्त गरे ।

The post समाजसेवी इशा गुरूङबाट धुर्मुश सुन्तली फाउन्डेशनलाइ १ लाख ५१ हजार सहयोग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update