नायिका गरिमा श्रीमानसँग स्वीजरल्याण्डमा

shyane.com.np | 9:25 AM | 0 comments

गरिमा नेपाली फिल्म क्षेत्रको चर्चित नायिका हुन् । उनको अहिले बैवाहिक जीवन निकै सुखमय रहेको छ । कृष्ण धराबसीको सति प्रथामा आधारित कथामा बनेको चलचित्र ‘झोला’ मार्फत निकै चर्चामा आएकी नायिका हुन् गरिमा पन्त ।

चलचित्र ‘झोला’ हेरिसकेपछि उनको अभिनयको तारिफ नगर्ने मानिष सायदै होलान् । त्यसपछि उनले विश्वेश्वर प्रसाद कोईरालाको उपन्यास ‘तीन घुम्ती’ माथी बनाईएको चलचित्रमा पनि अभिनय गरिन् ।

केहि चलचित्रम आभिनय गरेर बिदेश गएकी उनी उतैतिर हराईन् । उनको बेल्जियमका ब्यापारी हरि शर्मा थपलियासँग बिवाह भएको कुरा ४ महिनापछि मात्र उनले सार्वजनिक गरिन् । उनै नायिका गरिमा आफ्नो सामाजिक संजालमा भने एकदमै सक्रिय छिन् ।

उनी आफुनो दैनिक गतिबिधी र फोटोहरु सामाजिक संजालमा अपलोड गरिरहन्छिन् । यस्तैमा उनी आफ्नो श्रीमानसँग स्वीजरल्याण्ड पुगेको बताएकी छिन् । उनले आफ्नो सोसल मिडियामा स्वीजरल्याण्डमा रमाईलो गरेका केही तस्विरहरु राखेकी पछि छिन् ।

The post नायिका गरिमा श्रीमानसँग स्वीजरल्याण्डमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update