बाँदरले जिस्काउँदा युवतीको कपडा नै च्यातिएपछि…

shyane.com.np | 7:46 AM | 0 comments

एजेन्सी । पुरुषले महिलालाई जिस्काउँछन् यो त सुनिएकै कुरा हो तर, जनावरले जिस्काएको सुनिएको छैन् ।तर, जयपुरको लिडी ग्राम पञ्चायत अन्तर्गत पर्ने वीरपुरका महिला बादरको सिकार हुने गरेका छन् । बाँदरहरु महिलालाई घरबाट निस्कनै अप्ठेरो पारिदिन्छन् ।

पीडित महिलाहरु भन्छन्– बाँदरहरु नबोलाएको पाहुँना जसरी एकदमै नजिक आउँछन् र गाला, कानमा पञ्जाले हानेर भाग्छन् । यति मात्रै होइन यिनीहरु कपडा समातेर आफूतिर तान्छन् त कहिले कपडा नै च्यातिदिन्छन् ।

यी बादरहरुले अहिलेसम्म करिब एक दर्जन महिलामाथि हमला गरेका छन् । कसैलाई थप्पड हान्छन् त कसैको गालाका टोक्छन् । यसैक्रममा केही दिन पहिला कम्पनीमा काम गर्ने एक युवतीमाथि अचानक बादरको समूहले समूहले हमला गरे ।

जसबाट ती युवतीको कपडा नै च्यातियो । उनी अर्धनग्न बनिन् । त्यसपछि तीन चार जनाले मिलेर उनलाई बादरको चंगुलबाट बचाए ।समाचार अनुसार त्यहाँका बाँदरहरु महिला र पुरुषलाई फरक व्यवहार गर्छन् ।

The post बाँदरले जिस्काउँदा युवतीको कपडा नै च्यातिएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update