पुरुषहरू सबैभन्दा पहिले किन हेर्छन् महिलाको वक्षस्थल ? कारण यस्तो छ

shyane.com.np | 8:40 AM | 0 comments

तपाईं–हामी सबैलाई थाहा छ, किन पुरुषहरू महिलाको स्तनमा आकर्षित हुन्छन् भनेर । आखिर किन ?

उनीहरूको यो बानीलाई मानिसले कामवासनाको रूपमा हेर्ने गर्छन् । यद्यपि, यो प्रश्नले महिलाहरूमाथि पनि त्यत्तिकै खुल्दुली मच्चाइरहेको होला ।

तर, यसको जवाफ पुरुषहरूसँग पनि छैन । स्पष्ट रूपमा पुरुषहरू कहिले पनि उनीहरू महिलाको स्तनप्रति किन यति धेरै आकर्षित हुन्छन् भन्ने कुरा बताउन सक्दैनन् । यसमा भएको अध्ययनमा थुप्रै कारणहरू पत्ता लागेका छन् ।

जब पुरुषहरू महिलासँग कुराकानी गर्न थाल्छन्, तब उनीहरूको आँखा महिलाको आँखामा नभई वक्षस्थलमा हुने गर्छ ।
त्यसपछि उनीहरू गर्धनमा हेर्ने गर्छन् । र, त्यसपछि मात्र आँखामा पुग्छन् । उनीहरू बिस्तारै–बिस्तारै आफ्नो हर्मोनको आदेशअनुसार वक्षस्थल नियाल्न पुग्छन् ।
यस्तो ‘बडी ल्याङ्वेज’ भएका पुरुषहरूलाई महिलाहरूले तुरुन्त पत्ता लगाइहाल्छन् । र, उनीहरूलाई कामवासना भएको पुरुषको संज्ञा दिने गर्छन् ।
यस्तो अवस्थामा प्रत्येकपटक पुरुषहरूको मानसिकता गलत हुँदैन । थुप्रै अध्ययनका आधारमा कुराकानीको सुरुआती अवस्थामा पुरुषहरूले महिलाको वक्षस्थललाई नै हेर्ने कुरा पत्ता लागेको छ ।

वास्तवमा पुरुषहरूलाई लाग्छ कि, स्तन नै उनको नारित्वलाई सार्थक बनाउने एउटा वस्तु हो । र, सेक्सफीलको माध्यमले कनेक्सन स्थापित गर्छन् ।
यदि स्तन सानो र अत्यधिक ठूलो छ भने पुरुषहरू धेरैबेर स्तनतर्फ हेर्ने गर्दैनन् । जसका कारण महिलामा कहिलेकाहीं हिन भावना उत्पन्न हुने गर्छ ।
कुरा गर्दा पुरुषहरूको नजर त्यत्तिबेला स्तनमा धेरैपटक जाने गर्छ, जतिबेला स्तन सेक्सी र मध्यम साइजको हुन्छ ।
जब लुगाबाट स्तन थोरै मात्रामा देखिएको छ भने पनि पुरुषहरू कुराकानी गर्नेक्रममा पटक–पटक स्तनमा हेर्ने गर्छछन् ।
यदि स्तन आकर्षक छ भने पुरुषहरू कुराकानीमा राम्रोसँग ध्यान केन्द्रित गर्न सक्दैनन्, उनीहरूको मन–मस्तिष्कले उनीहरूलाई जबर्जस्ती स्तनतर्फ आकर्षित गराइरहेको हुन्छ ।

त्यसकारण नचाहँदा नचाहँदै पनि धेरैपटक पुरुषको नजर स्तनमा अडिग भइरहेको हुन्छ । यस्तो अवस्थामा महिलाहरूले पुरुष कामुक भएको सोच्ने गर्छन् ।
अध्ययनका अनुसार यदि महिला टाढा छिन् र ती पुरुषलाई हेरिरहेकी छैनन् भने पनि ९५ प्रतिशत पुरुषको आँखा महिलाको छातीमै हुन्छ ।
सम्भोगको दौरान पनि स्तनले निकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । चरम सीमासम्म पुग्नका लागि स्तनले ठूलो मदत गर्छ ।
वास्तवमा धेरैपटक सेक्सको सुरुआत पनि यसबाट नै हुन्छ । अध्ययनका अनुसार ६९ प्रतिशत महिलाहरू आफ्नो स्तनलाई ठूलो देखाउन कोसिस गर्छन् ।

-एजेन्सीको सहयोगमा

The post पुरुषहरू सबैभन्दा पहिले किन हेर्छन् महिलाको वक्षस्थल ? कारण यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update