गायिका मेलिना राईका ब्युटी बन्ने १० उपयोगी टिप्स यस्ता छन्

shyane.com.np | 6:03 PM | 0 comments

हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार धुने र चिसो पानीले पखाल्ने ।

फेसवास गरेपछि मोस्चराइजर प्रयोग गर्ने ।

बाहिर निस्किनुअघि सनब्लक क्रिम लगाउने ।

सनब्लकपछि बिबीक्रिम लगाएर हल्का पाउडर टच गर्ने ।

विशेष कार्यक्रममा जाँदा परिस्थिति हेरेर केही हेभी मेकअप गर्ने ।

आँखामा मस्कारा र ओठमा लिपस्टिक लगाउन कहिल्यै नछुटाउने ।

बेलुका घर फर्किएपछि फेसवास गर्ने ।

सुत्नुअघि नाइट क्रिम प्रयोग गर्ने ।

हप्तामा एकपटक फेसियल गर्ने ।

हप्तामा दुईपटक तोरीको तेलले कपाल मसाज गर्ने । महिनामा दुईपटक ट्रिटमेन्ट गर्ने ।

The post गायिका मेलिना राईका ब्युटी बन्ने १० उपयोगी टिप्स यस्ता छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update