जाजरकोटको जंगलमा ढुंगाले लागेर बालिकाको मृत्यु

shyane.com.np | 9:57 AM | 0 comments

जाजरकोट – यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ मा ढुंगा लागेर आज बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ ।

घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

The post जाजरकोटको जंगलमा ढुंगाले लागेर बालिकाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update