दैव पनि कति निष्ठुरी! हिजो बेलुकि खाना खाएर सुतेका अर्जुन राति नै हामीलार्इ छाडिसकेछन्

shyane.com.np | 4:50 PM | 0 comments

२१ कार्तिक २०७४, मंगलवार ०६:४० 11 पटक हेरिएको इलाम फाकफोक दुई ठिङ्गगेपुर घर भई हाल बैदेशिक रोजगारीको सिल-सिलामा पराई भुमी मलेशियामा हुने उहि मित्र अर्जुन लिम्बूको यहि मिति-( 6 -11- 2017 )साल राति खाना खाए र सुतेकै ठाउमा नै अकाल मै मृत्यु भएको छ उहि मित्र अर्जुन लिम्बूको मृत आत्माको चिर शान्ति मिलोश भनी कामना शोक संतव्ध परिवार मा धैर्य धारणा गर्ने शक्ति मिलोस भनि हार्दिक समवेदना गर्दछौँ egorkhalikhabar

सम्झनामा साथी अर्जुन लिम्बु

The post दैव पनि कति निष्ठुरी! हिजो बेलुकि खाना खाएर सुतेका अर्जुन राति नै हामीलार्इ छाडिसकेछन् appeared first on Taja nepali news.

http://ift.tt/2hbp32a

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update