काठमाडौको त्रिपुरेश्वरमा भिषण आगलागी हुँदा एकजनाको मृत्यु, तीन घाइते

shyane.com.np | 8:43 PM | 0 comments

काठमाडौं त्रिपुरेश्वरको पेट्रोल पम्प नजिकै रहेको ग्यारेजमा आगलागी भएको छ । बिहीबार बेलुका भएको आगलागीमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

अहिले दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागीबारे थप विवरण आउन बाँकी छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।

The post काठमाडौको त्रिपुरेश्वरमा भिषण आगलागी हुँदा एकजनाको मृत्यु, तीन घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update