‘ऐश्वर्य’ गर्ल दीपिका प्रसाईको आज जन्मदिन, कति वर्ष लागिन् त ?

shyane.com.np | 6:03 PM | 0 comments

काठमाडौं, २२ कात्तिक । नायिका दीपिका प्रसाईको आज जन्मदिन । चलचित्र ‘ऐश्वर्य’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी दीपिका डेब्युमै हिट भएपछि निकै खुसी छन् ।

२०५३ कात्तिक २२ गते कैलालीको धनगढीमा जन्मिएकी दीपिका सानै उमेरमा हिट नायिका बन्न सफल भएकी छन् । डेब्यु चलचित्र ‘ऐश्वर्य’ सफल भएकाले उनी आज आफ्ना साथीभाइसँग खुसियाली गरी २१औं जन्मदिन मनाउँदैछिन् ।

पाँच फिट ८ इन्च उचाइ भएकी दीपिका चर्चित मोडल पनि हुन् । उनले थुप्रै मोडलिङ र फेसन प्रतियोगितामा भाग लिइसकेकी छन् । अहिले उनी मास्टर्स अध्ययन गरिरहेकी छन् ।

The post ‘ऐश्वर्य’ गर्ल दीपिका प्रसाईको आज जन्मदिन, कति वर्ष लागिन् त ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update