उपेन्द्र यादवको उमेर १७ बर्ष मात्र !

shyane.com.np | 8:38 PM | 0 comments

काठमाडौ । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवको नागरिकतामा उमेर १७ बर्ष मात्र उल्लेख गरिएको छ ।भगतपुर सप्तरी जन्मिएका भनिएका यादवको स्थायी बासस्थान सुनसरी भएकाले उनले सुनसरीबाट नागरिकता लिएको बताइएको छ ।

नागरिकतामा उमेरको ठाँउमा साल, महिना, गते नभएर १७ बर्ष मात्र लेखिएको छ । यसले उनको उमेर अब पनि १७ बर्ष मात्र हो की कहिलेसम्म १७ बर्ष भन्ने गम्भिर प्रश्न उठेको छ । यादबको नागरिकतामा प्रकाशकीय अधिकृत दीनानाथ लम्सालले हस्ताक्षर गरेका छन् । बारम्बार सांसद उम्मेद्वार र मन्त्री बनिसकेका यादवको नै नागरिकता यस्तो हुनु रहस्यमय छ ।

पत्रकार रामकुमार एलनले उक्त नागरिकताको फोटोलाई आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन् । ‘उपेन्द्र यादव भन्दा पनि दीनानाथ लम्साल नामधारी सरकारी जागिरे चिन्न मन छ । बधाइ छ, म भन्दा १८ वर्ष कान्छो उम्मेदवार तराईले पाएकामा । अब देश युवाले हाँक्ने हो जादवजी ।’news24nepal

The post उपेन्द्र यादवको उमेर १७ बर्ष मात्र ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update