४ हजार ७ सय सीसीको स्पोर्टस बाइक : ४ पाँग्रा भएको बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ

shyane.com.np | 8:16 AM | 0 comments

एजेन्सी । बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ भन्दा भन्दा धेरैलाई पत्याउन नै मुस्किल पर्ला ।

तर ४ वटा चक्का भएको लुडोविक लाजारेथ एलएल ८४७ नामक स्पोर्टस बाइकको इन्जिन ४ हजार ७ सय सीसीको रहेको छ भने यो ४ सय ७० प्रतिघण्टा कुद्छ ।

अझ बाइकको रोचक पक्ष त यसका ४ वटा चक्का सहित ४।७ लिटर स्यासेरटी वी ८ इन्जिन प्रयोग भएको कम्पनीले जनाएको छ ।

जसको तौल अन्य सामान्य बाइकहरु भन्दा तेब्बर तौल भएको कम्पनीको भनाई छ । जुन हेर्नमा सुपर जस्तै कुद्न पनि त्यही गतिमा कुद्‍ने कम्पनीको दाबी छ।

The post ४ हजार ७ सय सीसीको स्पोर्टस बाइक : ४ पाँग्रा भएको बाइक ४ सय ७० प्रतिघण्टा कुद्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update