विकासलाई छोडेर नायिका अनु शाहले गरिन् अर्कैसँग विवाह !

shyane.com.np | 5:29 PM | 0 comments

काठमाडौं । मोडल विकास लामिछानेको प्रेममा परेकी नायिका अनु शाहले अर्कैसँग विवाह गरेकी छन्। शाहले छामिछानेलाई धोका दिएर अर्कै व्यक्तिसँग विवाह गरेकी हुन्।

उनको विवाह रियल लाइफमा नभई पञ्जेबाजाको गीतमा भएको हो। औठी सुनैको लोक दोहोरी गीतमा मोडल लामिछाने अनुका प्रेमी बनेका छन्। तर अनुको विवाह अर्कैसँग भएको देखाइएको छ।

देवी घर्तीमगर र कमल ज्ञवालीको स्वर रहेको यो गीतको भिडियोलाई रामेश्वर कार्की र श्रीकृष्ण फुयालले खिचेका हुन्। सनम अधिकारीले निर्देशन गरेको यो गीतले नेपाली साँस्कृतिक महत्वलाई छल्काउन खोजिएको छ।

The post विकासलाई छोडेर नायिका अनु शाहले गरिन् अर्कैसँग विवाह ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update