रबि लामिछानेलाइ खुट्टैमा ढोगे आबुधावी एअरपोर्टमा ! हेर्नुहोस भिडियो

shyane.com.np | 9:06 AM | 0 comments

दुबईमा मृत्यु नभई आतम्हत्या गर्न बाध्य बनाइएकि अष्टमी गुरुङको बारेमा बुझ्न यूएइ गएका रबि लामिछानेलाइ आबुधावी एअरपोर्टमा भब्य स्वागत गरिएको छ त्यसोत रबि लामिछानेलाइ कालो ढाका टोपी लगाएइदिएर पत्रकार माहासंघ यूएइले भब्य स्वागत गरेको हो ।

सोहि समयमा एक जना सुभ चिन्तकले रविलाई खुट्टैमा ढोगे तर उनी भने यस्तो गर्न पर्दैन भन्दै पछि सरेका थिए र पछि गला मिलाए । आजभोली धेरै नेपालीहरुले पत्रकार रबि लामिछानेलाई भगवान जस्तै मान्छन् र लामिछानेले गरेको अमुल्य काम प्रति सबैले प्रशंसा गर्ने गरेका छन् ।

The post रबि लामिछानेलाइ खुट्टैमा ढोगे आबुधावी एअरपोर्टमा ! हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update