प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा मतगणना सुरु यस्तो छ प्रारम्भिक नतिजा

shyane.com.np | 10:49 AM | 0 comments

चितवन, मंसिर २२ । प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा बिहान ९ बजेबाट मतगणना शुरु भएको छ । बिहीबार साँझ बसेको सर्वदलीय बैठकले अाज बिहान ९ बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको थियाे ।

मतगणना सुरु गर्नुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई प्रतिनिधिको नाम पठाउन आग्रह गरेको थियाे ।

प्रतिनिधिसभा र प्रदेशसभाको एकैपटक मतगणना हुने पनि जनाइएको छ । चितवनमा शुक्रबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जिल्लामा करिब ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जनाए ।

The post प्रचण्डको निर्वाचन क्षेत्र चितवनमा मतगणना सुरु यस्तो छ प्रारम्भिक नतिजा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update