नुवाकोटमा काँग्रेसका २ शिर्ष नेताको कन्तिबिजोक यस्तो छ (ताजा अपडेट)

shyane.com.np | 8:14 AM | 0 comments

नुवाकोट, मंसिर २२ – नुवाकोट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी पछाडि पर्नुभएको छ । उहाँले १९७० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडाले ३०७० मत प्राप्त गर्नुभएको छ । केसी खतिवडाभन्दा ११०० मतले पछाडि हुनुहुन्छ ।

त्यस्तै नुवाकोट क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसका उम्मेदवार डाक्टर रामशरण महत माओवादी उम्मेदवारभन्दा पछाडि हुनुहुन्छ । उहाँले २८८३ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याउनुभएको छ ।

The post नुवाकोटमा काँग्रेसका २ शिर्ष नेताको कन्तिबिजोक यस्तो छ (ताजा अपडेट) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update