भारत सिनेमा जगतका कलाकार एवम् प्रोड्यूसर शश‍ि कपूरको निधन

shyane.com.np | 7:16 PM | 0 comments

भारत । हिन्दी सिनेमा जगतका कलाकार एवम् प्रोड्यूसर शश‍ि कपूरका सोमबार निधन भएको छ। उनि तिन हप्ता देखि बिरामी रहेका थिए । उनको निधन ७९ मा भएको छ ।

शशिले १६० वटा फिल्म खेलका छन्। जसमध्ये १४८ वटा हिन्दि र १२ वटा अंग्रेजी रहेका छन् । ६० र ७० को दशकमा फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा और मकान, चोर मचाए शोर, दीवार कभी-कभी और फकीरा जस्ता चलचित्रमा उनि नाम कमाउन सफल रहेका थिए ।

१९८४मा उनको पत्नी जेनिफरको मृत्युपछि शशि कपूर एक्लै रहने भएको र त्यो समय देखिनै उनको बिरामी सुरु भएको भारको मिडिया आजताकमा उल्लेख छ news24nepal

The post भारत सिनेमा जगतका कलाकार एवम् प्रोड्यूसर शश‍ि कपूरको निधन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update