रणबीर कपूर दिदी, जो अद्भुत सुन्दर भएपनि बलिउडको छायाँबाट टाढा छिन्

shyane.com.np | 6:19 PM | 0 comments

एजेन्सी, बलिउडमा ८० र ९० को दशकमा एक छत्र राज गरेका ऋषि कपुरकि छोरी हुन् रिद्धिमा कपूर । बलिउडको विशिष्ट परिवार मध्यको एक कपुर परिवारमा सन् १९८० मा जन्मिएकी उनि सानो उमेर देखिनै बलिउडमा खासै चासो नराख्ने गर्थिन । ऋषि कपूर र नीतू कपूरकि पहिलो सन्तानको रुपमा जन्मिएकी रिद्धिमा निकै सुन्दर रहेकी छन् ।

कपुर परिवारको अन्य सदस्यले जस्तै बलिउडमा नभई उनले आफ्नो भाग्य ज्वेलरी डिज़ाइनरमा अज्मायकि थिइन् । ज्वेलरी डिज़ाइनरमा आफुलाई सफल उद्यमीको रुपमा उभ्याउन सफल उनले २५ जनवरी २००६ मा आफ्नो पुरानो मित्र तथा चर्चित बिजनेसम्यान भरत साहनीसँग विवाह गरेकी थिइन् । अक्सर आफ्नी ठुलो बाबाकि छोरी करिना र करिश्मासँगको विवादमा आउने उनि ज्वेलरी डिज़ाइनर क्यूनको रुपमा बलिउडमा चर्चित रहेकी छन् ।

The post रणबीर कपूर दिदी, जो अद्भुत सुन्दर भएपनि बलिउडको छायाँबाट टाढा छिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update