यु-ट्युब ट्रेन्डिङ नं १ मा ‘पल्ला घरकी कान्छी नानी’ भन्दै सागर आले (भिडियोसहित)

shyane.com.np | 10:31 AM | 0 comments

सागर आलेको आवाज रहेको गीत ‘पल्ला घरकी कान्छी नानी’को अफिसिअल भिडियो सार्बजनिक गरिएको छ l मनोज थापा मगरको शब्द र् संगीत रहेको उक्त गीतलाई हरी घले लामाले छायाङकन गरेका हुन् l फरज अर्पनको सम्पादनमा रहेको गीतमा सागर आले र मीरुना मगरको अभिनय रहेको छ l गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन भने गीतमा सागर आलेलाई फ्युजन मन्त्र ब्यानडले साथ दिएको छ l हाल यो गीत नेपाल यु-ट्युबको ट्रेन्डिङ नं १ मा रहेको छ l

केही दिनअघि सार्वजनिक भएको यस गीतलाई अहिलेसम्म ४ लाख ४२ हजारभन्दा बढी पटक हेरिसकिएको छ । गीतलाई हालसम्म १९ हजार ७२ जनाले लाइक गरेका छन् भने ९ सय १७ जनाले डिस्लाइक गरेका छन् ।

The post यु-ट्युब ट्रेन्डिङ नं १ मा ‘पल्ला घरकी कान्छी नानी’ भन्दै सागर आले (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update