उडिरहेको बिमान भित्रै सेक्स गर्न छुट दिएपछि ब्यापार ह्वात्तै बढ्यो

shyane.com.np | 8:46 PM | 0 comments

एजेन्सी । अमेरिकाका विभिन्न कम्पनीहरुले उडिरहेको विमानमा नै अब सेक्सको सुबिधा प्रदान गर्ने भएका छन् । फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरेपछि त्यसको सिको गर्दै उडिरहेको विमानमा नै सेक्सको मज्जा चखाउन अन्य विमानहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिमानले आफ्नो एयरको प्रचार प्रसार गर्न यो आक्रामक स्किमको ब्यबस्था गरेपछि अहिले यौन जोडीहरुले आकाशमा उड्दै सेक्सको मज्जा लुट्नमा ब्यस्त पनि देखिन्छन् । जसका लागी जम्मा ४९५ डलर मात्र खर्च गरे पुग्ने एयरलायन्सले जनाएको छ । फ्लेमिंगोको सिको गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेपछि अहिले अन्य कम्पनीहरुले पनि यो आश्चर्य लाग्ने सुबिधा दिएका छन् ।

The post उडिरहेको बिमान भित्रै सेक्स गर्न छुट दिएपछि ब्यापार ह्वात्तै बढ्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update