डरलाग्दो भिरमा सडक खन्ने स्काभेटर चालकलाई पैसाको माला,,,,,

shyane.com.np | 9:19 AM | 0 comments

ओखलढुंगा । सडक निर्माण गर्न अक्करे भिरमा बाटो खन्ने स्काभेटर चनलकलाई पैसाको माला लगाएर सम्मान गरिएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ को नाल्सुबाट विमिरेसम्म जोड्ने सडक निर्माण गर्ने अपरेटरलाई डरलाग्दो भिरमा नमुना बाटो निर्माण गरेको भन्दै सम्मान गरिएको हो ।

स्काभेटर चालक सुजन श्रेष्ठलाई सडक उद्घाटन गर्न पुगेका सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले पैसाको माला लगाइ करुवा उपहार दिएर सम्मान गरेका हुन ।

The post डरलाग्दो भिरमा सडक खन्ने स्काभेटर चालकलाई पैसाको माला,,,,, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update