कलाकारहरुलाई आशु सम्हाल्नै मुस्किल, यसरी भयो अभिनेत्री बिनाको अन्तिम बिदाई (भिडियो)

shyane.com.np | 7:49 PM | 0 comments

काठमाडौं : बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परी ज्यान गुमाएकी अभिनेत्री बिना थापाको बिहिबार अतेष्टी गरीएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई वीर अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको थियो। गुल्मीको मुसिकोट गाउँपालिका-२ की स्थायी बासिन्दा २७ वर्षीया थापालाई बा२ख ८९४ नम्बरको पानीट्यांकरले बा ५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिएको थियो। अभिनेत्री थापाको प्रदर्शनको संघारमा रहेको सिनेमा ‘पिँजडा ब्याक अगेन’मा उनको अभिनय छ। हेर्नुहोस उनको अतेष्टि यसरी गरीयो

source -starnews24

The post कलाकारहरुलाई आशु सम्हाल्नै मुस्किल, यसरी भयो अभिनेत्री बिनाको अन्तिम बिदाई (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update